‘धर्म परिवर्तनलाई तत्काल रोक्नुपर्छ,देशमा ठुलो दुर्घटना हुनसक्छ’ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय बढिरहेको धर्म परिवर्तनलाई रोक्नु पर्ने बताएका छन्। धर्म परिवर्तनले मुलुक दोस्रो बाटोमा जान थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। कर्णालीको राजधानी सुर्खेतमा…