अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ । आजको गोरखापत्र दैनिक लेख्छ–राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा…

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय टी ट्वान्टी वरियतामा तल झर्दा बसन्त रेग्मी र सोमपाल कामीले भने सुधार गरेका छन् । पारस टी ट्वान्टी ब्याटिङको वरियतामा ९७ औँ स्थानमा…

प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका…

इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २२२ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गरिएको छ। जाभा र सुमात्रा टापुको बीचमा पर्ने…

मिस नेपाल श्रृङ्खला खतिवडाले एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भनेर बारम्बार दोहोराउने गर्छिन् । नेल्सन मण्डेलाको उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्ने र सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो…

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टीमा एकताको सन्देश प्रवाह भएको बताएका छन् । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समापन गर्दै सभापति…

पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ ।…

अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीतिक÷कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ? यो…

डिसेम्बर २३, २०१८ । कोलोराडो, अमेरीका। नेपाली भाषा, साहित्य र संगीतका तिन स्रष्टाहरुको स्मृतीमा कोलोराडोमा शनिबार एक कवी गोष्ठी सम्पन्न भयो ।  अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा स्वर सम्राट…