अमेरिकी सरकारको हिरासतमा आठ वर्षीय बालकको मृत्यु
ग्वाटेमालाका आठ वर्षीय एक बालकको अमेरिकी सरकारको हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन् । टेक्ससका संसद्ले उक्त बालकको नाम फेलिपे अलोन्जो–गोमेज भएको बताएका छन् । अमेरिका र मेक्सिकोको सीमामा…