कर्मचारी ट्रेड युनियन नै खारेज गर्ने सरकारको तयारी
कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरु नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा सरकार ट्रेड युनियनप्रति आक्रामक…