न्यूजर्सीमा१६ वर्षीय किशोरले गोली चलाए,बा, आमा, दिदी सहित चारको हत्या
नयाँ वर्ष सुरु हुनै लाग्दा अमेरिकाको न्यूजर्सी स्थित एउटा घरमा १६ वर्षका किशोरले स्वचालित राइफल चलाएर परिवारका सदस्यको हत्या गरेका छन् । टाइम पत्रिकाको अनलाइन संस्करण अनुसार आइतबार साँझ नाम…