कोलोराडोमा नयाँ वर्षको उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण
कोलोराडोमा क्रियाशील लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आइतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना वितरण कार्यक्रम सम्पन्न भयो । लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना वितरण कार्यक्रममा झन्डै १ सय ५०…