रबि लामिछानेले भावुक हुदै लेखे ‘मसंग बाँकी रहेको थोरै नाम र इज्जत छ,त्यस्मापनि आँखा लागेछ’
चर्चामा रहेका पत्रकार रवि लामिछानेले आफ्नै व्यक्तिगत जीवनका बारेमा खुलाशा गरेका छन् । पूर्व पत्नीका बारेमा केन्द्रित रहेर उनले फेसबुक मार्फत केही तथ्य सार्वजनिक गरेका छन् । पढौं उनले फेसबुक…