पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार आक्रमण गरेर प्रचण्ड के गर्न चाहन्छन्?
दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ढुक्क भएर बस्न सकिने अवस्था नरहेको’ भन्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सार्वजनिक कार्यक्रममै आक्रामक रूपमा प्रस्तुत हुने…