राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् । मन्त्रीजस्तो मान्छेले सचिवमाथि हातपात गरेर ठूलो भूल गरेको…

विभिन्न प्रलोभनमा पारि बालिकालाई भारतमा बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार सुनसरी धरान नगरपालिका १७ बस्ने सन्तोष राईलाई नियन्त्रणमा लिएको हो।…

विश्वकै ठूलो मानिने कुम्भ मेला आजबाट भारतको प्रयागराजमा सुरु भएको छ । पहिलो दिन शाही स्नान सुरु भएको छ । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको सुरुवात मानिन्छ…

अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरी समेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा…

अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु…