प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आज स्वीट्जरल्यान्ड जाँदै हुनुहुन्छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुकी स्वीट्जरल्याण्ड जानुहुने…

बजेट अभावमा अमेरिकी संघीय सरकारका आंशिक कार्यालयको काम विगत चार हप्ता भन्दा लामो समयदेखि ठप्प छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनेको सीमा खर्पालका लागि सरकारी कोषबाट…

एकवर्षसम्म प्रकाशित रचनाहरुमध्येबाट उत्कृष्ट एक सिर्जनालाई पाठक प्रतिक्रिया तथा निर्णायकहरुको छनोटका आधारमा प्रदान गरिने साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको ‘आशीर्वाद’ कवितालाई प्रदान गरिने भएको छ । सुजित सिग्देल, ऋषि…

अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको…

नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली…

निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो “फेबु्रअरीको अन्त्य तिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ…

प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ । प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४०…