आज देशभर बदली हुने र अधिकांश स्थानमा पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । काठमाडौं उपत्यकामा अहिले बादल लागेकाले चिसो महसुस भइरहेको छ । यो क्रम बढ्दै जाने र राति…

 एसियाली पावर हाउस जापान दुबईमा जारी एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जापानले साउदी अरबियालाई १–० गोलले हराउँदै जापानले क्वार्टरफाइनलमा स्थान बनाएको हो…

निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद…

नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । पार्टीका…

तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा ब्ल्याक सी मा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । रुस नियन्त्रित क्राइमियाको केर्च स्ट्रेट नजिकै पुगेका बेला पानी जहाजमा…

एनआरएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशीले ५० लाख बराबरको जग्गा दान गरेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय बनाउन उनले २२ धुर जग्गा दान गरेका…

माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिविरुद्ध तथा महिला अधिकारको समर्थनमा तेस्रो वार्षिक महिला जुलुसमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । राजधानी वाशिङटन डीसी र लगभग ३०० अन्य शहरमा हजारौं मानिसले प्रदर्शन…

काठमाडौंमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोशाला प्रमाण्ति स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच१ए१न’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्याङ्कभन्दा वास्तविक स्थिती…

अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो । अमेरिकी मुल्य…