कमाण्डो फेमीलीद्वारा ईकुको बाल आश्रमलाई साँढे चौवालीस हजार सहयोग
महेश नेपाल, पौष २४, काठ्माण्डौ । देश तथा बिदेशमा रहेर समाज सेवामा समर्पीत रहेका युवाहरु द्वारा गठन गरिएको कमाण्डो फेमीलीले काठ्माण्डौको मुलपानीमा अवस्थीत हास्य कलाकार सुलेमान शंकर ईकु द्वारा सञ्चालित…