नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।…

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आज आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस सप्ताहव्यापी कार्यक्रमलाई…

अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ…

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिनुभएको हो । अमेरिकी…

आफूलाई ‘लिटिल बुद्ध’ को रुपमा चिनाउँदै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी…

वाइडबडी विमान खरिदको छानविन गर्न गठित संसदीय उपसमितिको प्रतिवेदन बाहिर आएसँगै हाई प्रोफाईल नेताहरुको निद हराम भएको छ । उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसँगै पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव,…

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन…

चर्चामा रहेका पत्रकार रवि लामिछानेले आफ्नै व्यक्तिगत जीवनका बारेमा खुलाशा गरेका छन् । पूर्व पत्नीका बारेमा केन्द्रित रहेर उनले फेसबुक मार्फत केही तथ्य सार्वजनिक गरेका छन् । पढौं उनले फेसबुक…

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री रवीन्द्र अधिकारी र महाप्रबन्धक सुगतरत्न कंशकारलाई…

अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस…