कार्यालय सहयोगीको तलबसमेत आफैँ खान्छन् कांग्रेसका सभापति देउवा
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यालय सहोगीको तलब समेत आफैँले खाने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी नै नराखी कार्यालय सहोगीको तलब सभापति देउवाले…