१५ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय पक्राउ
विद्यालय गइरहेकी बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय नागरिक इलामबाट पक्राउ परेका छन् । इलामकाे माई नगरपालिका–३, मा मजदुरी गर्दै आएका भारत बिहारका मुर्सिद खानलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे ।…