भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ । पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गर्नुभएको थियो । महासचिवमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो…

स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् । नेपाली समयअनुसार बिहीबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा…

 भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध नेकपा बोल्दा नेपाली मिडिया तातिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेको र भारतको एउटा भूभागमात्र ठानेको विषयले अन्तर्राष्ट्रिय मिडिया तातेका छन् । चार बर्ष अघि २०१४…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसले कब्जा गरेका सिरिया र इराकका सबै भूभाग फिर्ता भएको घोषणा गर्ने दिन नजिक आइरहेको बताएका छन्। ट्रम्पको भनाइमा केही दिन पछि नै आइएस…

मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने…

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । यो समाचार…