अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने सिनेटर वारेनको घोषणा
अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको चुनावी अभियान औपचारिक रुपमा शुरु गरेकी छिन् । उनले आर्थिक असमानता कम गर्ने विषय आफ्नो प्रमुख चुनावी मुद्दा हुने बताएकी…