गत वर्ष अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै
सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांकले देखाएको छ ।…