सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक…

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवर्द्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् । औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय कार्यशाला गोष्ठी सम्बोधन…

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अमेरिकामा बस्दै आएका नेपालीहरु आन्दोलित भएका छन् । ट्रम्पको ‘रंगभेदी मनसायबाट प्रेरित’ भएको भन्दै त्यहाँका नेपालीहरुले मुद्दा दायर गरेका हुन् । होन्डुरसका आप्रवासीसँग उनीहरुले ‘टेप्रोरसी प्रोटेक्सन…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर–५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । नेकपा बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवलमा आयोजना गरेको भेला…

भेनेजुएला प्रकरणले नेपाली राजनितिमा ठूलै हलचल मच्चायो । सत्तारुढ दल नेकपाभित्र त यसले भुइँचालो नै ल्याइदियो । यही प्रकरणबाट नेकपाका दुई अध्यक्षबीच मनमुटाव बढायो । भेनेजुएलामा जारी राजनीतिक संकटमा हस्तक्षेप…

सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत…

अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर…

पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालिको घाँटी रेटेर हत्या आरोपिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । केटीको विषयमा लफडा भएर हत्या गरेको कास्की प्रहरी प्रमुख एसपि ओम रानाले जानकारी…

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई धोका दिएको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद…