सङ्कटका बीच राष्ट्रपति ट्रम्पको “स्टेट अफ यूनियन” सम्बोधनको तयारी
विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थाल्नुभएको छ । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको संयुक्त सदनलाई अमेरिकी राष्ट्रपतिले “स्टेट अफ…