नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमायाचना गरेका छन् ।<a पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए…

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् ।<a नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताएका…

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप…

जनयुद्ध दिवसको अवसरमा आज सिपी गजुरेलले विप्लवसँग मिलेर हतियार उठाउने घोषणा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले यस्तो घोषणा गरेका हुन् ।…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा…

सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक…

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवर्द्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् । औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय कार्यशाला गोष्ठी सम्बोधन…

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अमेरिकामा बस्दै आएका नेपालीहरु आन्दोलित भएका छन् । ट्रम्पको ‘रंगभेदी मनसायबाट प्रेरित’ भएको भन्दै त्यहाँका नेपालीहरुले मुद्दा दायर गरेका हुन् । होन्डुरसका आप्रवासीसँग उनीहरुले ‘टेप्रोरसी प्रोटेक्सन…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर–५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । नेकपा बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवलमा आयोजना गरेको भेला…