फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्नेवाला छ ।…

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा…

धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको…

नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो…

बजारमा “एनआरएनए सदस्य बन बन!! बनौं बनौं।” व्यापक प्रचारप्रसार गरिए पनि उम्मेदवारका आकांक्षीहरु, केही उत्साही सहयोगी भोटरहरु बाहेक एनआरएनए को सदस्य बन्ने समय सकिनै लाग्दा सम्म पनि सर्वसाधारण जनसमुदायमा खासै…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफू १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले भने,‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु।’ आइतबार बिहान गोरखामा…

 भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पनि ‘भेनेजुएलाको काण्डले हलचल मच्याएको छ । भेनेजुएला प्रकरणमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका…

 पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउँ परेको छ । पञ्चासेमा करिब ५ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट बाक्लो हिउ…

पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बिभत्स तरिकाले बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गर्न सफल भएको छ । बालिक बलात्कार गर्नेमा बारा जिल्ला…

सरकारी सवारीसाधनमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु साधारण तारेखमा रिहा भएका छन् । गत शनिबार आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु परशुराम बस्नेत,…