सरकारले पूर्वराजालाई नै प्रतिबन्ध लगाउन सक्ने
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश–१ का सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने,…