रविन्द्र अधिकारीको शवयात्रा पोखरामा महासागर उर्लियो (हेर्नुस् भिडियो)
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती…