भर्जिनियामा गाडीले ठक्कर दिँदा ७२ वर्षीय चन्द्र भण्डारीको मृत्यु
अमेरिकाको भर्जिनियामा सडक दुर्घटनामा परी एक वृद्ध नेपालीको मृत्यु भएको छ । भर्जिनियाको प्रसिद्ध शहर टाईसन कर्नरमा गाडीले ठक्कर दिँदा छोरी ज्वाइँसँग बिगत एक वर्षदेखि फल्स चर्चमा बस्दै आएका नेपाली…