शिक्षकले नै विद्यालयमा खुकुरी देखाए
नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ । विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरी बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका…