एनआरएन अमेरिकाको महासचिबमा गोपेन्द्र भट्टराईको उम्मेद्वारी घोषणा
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वर्ष २०१७ – १९ को महासचिब पदमा उम्मेद्वारी घोषणा गरेका छन् । भट्टराईले एनआरएनए अमेरिकाको…