रविन्द्र र भरतमोहनको सम्झनामा अनेरास्वबियू कास्कीको श्रद्धाञ्जली सभा
अनेरास्वबियू कास्कीले दिवंगत अनेरास्वबियू पूर्व केन्द्रिय अध्यक्ष तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पृथ्वीनारायण क्याम्पस स्थित भानु पार्कमा आयोजना गरिएको…