नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । प्रधानमन्त्रीको यस्तो दाबीलगत्तै मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।…

नेजाले आसन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा उम्मेद्वार बन्न आंकाक्षीहरुसंग सार्वजनिक वहस गर्ने भएको छ । विगतदेखि नैं एनआरएनए अमेरिकाका नेतृत्वका आंकाक्षीहरुसंग नेजाले समुदाय केन्द्रीत…

ट्रम्प प्रशासनले मंगलबार होण्डरस र नेपालका नागरिकहरुको टीपीएस सुविधा कायम राख्नमा सहमति जनाएको छ । टीपीएस अन्त्य नगर्नका लागि ट्रम्प प्रशासनबिरुद्ध दायर गरिएको मुद्दा पेन्डिङ अवस्थामा रहुन्जेल होण्डरस र नेपालका…

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह ठहर गर्र्दै प्रतिबन्ध लगाएकामा आपत्ति जनाएका छन् । भट्टराईले उक्त प्रकरणले ‘इतिहास दोहोरिन सक्ने’ चेतावनीसमेत दिएका छन्…

भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक…

नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । महालेखा परीक्षकको कार्यालयले…

अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा…

सरकारले मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चन्द समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।…