न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, दर्जनौंको हत्या
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ‘केही मानिसको मृत्यु’ भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको…