काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा…
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा…
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हतियार नबुझाए सरकार स्वयं आफैंले खोस्ने चेतावनी दिनुभएको छ । उहाँले हतियार बुझाउन दिइएको समयसीमा भित्र विप्लव समूहले हतियार नबुझाए…
तारकेश्वर र टोखा नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे…
सरकारले सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दर्ता नभए सामाजिक सञ्जाल बन्द हुने बताए । संसदीय मामिला पत्रकार समाजले संसदमा…
अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी स्थापना भएको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने र विभिन्न पेशामा संलग्न व्यक्तिहरुले संचालनमा ल्याएका छन् । अमेरिकाको डिसी महानगर…
पाकिस्तानले भारतीय वायु सेनाका पाइलट अभिनन्दन बर्धमानलाई बन्दी बनाएको दुई दिनपछि रिहा गर्नुका पछाडि गम्भीर कारण रहेको दाबी भारतीय पक्षले गरेको छ । भारतले आफ्ना पाइलटलाई नछाडे पाकिस्तानले गम्भीर परिणाम…
कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार राति सानदार जित हात पारेको छ । बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ४–१ गोलले पराजित गर्दा मेस्सीले ५१ औं…
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल…
गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार…
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना,…