सत्रुघन सिन्हा कांग्रेस प्रवेश गर्ने तयारीमा
कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हाले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। सिन्हा भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने…