कांग्रेस जनसम्पर्क समितिको बिज्ञप्ती :‘१७ हजार नेपालीका हत्यारा प्रचण्ड क्रुर आतंककारी’
अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाउन नेपाली कांग्रेस अमेरिका जनसम्पर्क समितिले एक समिति गठन गरेको छ । समितिले बुधबार एक…