विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई पक्रेर कारबाही गर्न सत्तारुढ नेकपाका एक युवा नेताले माग गरेका छन् । नेकपानिकट अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेले टेलिभिजनमार्फत प्रचण्डको मृत्युको कामना गरेकामा आपत्ति…

जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् । शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका…

गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा…

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । शनिबार विहान प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै…

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो…

एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा रामप्रसाद खनालले उम्मेदवारी घोषणा गरेका छन् । गीत संगीत, कलाकारिता, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल पहिलो पटक चुनाव लड्दै…

एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष जेदु पोखरेलले एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी  घोषणा गरेका छन् । गत मार्च १४ का दिन  फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका पोखरेल…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा…

नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ…

अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ । राष्ट्रपति…