महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् । गत…

अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको…

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो…

महेश नेपाल, काठ्माण्डौ । नुवाकोटको तार्केश्वरमा जन्मिएका हुन मोडेल सरोज वस्ती । सानै देखि अभिनय गर्न रुचाउने सरोजले गत बर्ष ‘आउ है रोधीघर’ बोलको लोक दोहोरी गितबाट आफ्नु मोडलिङको करियर…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गरेका छन् । यो…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यकारी समिति सदस्य संजय थापाले आगामी एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको लागि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले…

राष्ट्रपति विद्यादेवी भण्डारी सयुक्त राष्ट्रसंघीय आयोगको एक कार्यक्रममा सहभागी हुन अमेरिका आईपुग्नु भएको छ । उहा नेपाली समय अनुसार सोमबार साँझ सवा ६ बजेतिर न्युयोर्क आईपुग्नु भएको हो । उहालाई…

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले…

अनेरास्वबियू कास्कीले दिवंगत अनेरास्वबियू पूर्व केन्द्रिय अध्यक्ष तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पृथ्वीनारायण क्याम्पस स्थित भानु पार्कमा आयोजना गरिएको…

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताउनु भएको छ । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप…