यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगरे हुन्छ : मन्त्री बाँस्कोटा
सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको स्पष्ट पारे । यो वर्ष नेपालको मिडिया क्षेत्रमा विशेष काम भएको उनको भनाई छ । रिपोर्टर्स क्लब…