कैलालीको टिकापुरमा भएको हत्याकाण्डका मुख्य अभियुक्त भनिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरीसहित १० जनालाई सर्वस्वसहित जन्मकैद भएको छ । बुधबार जिल्ला अदालत कैलालीले उक्त मुद्दामा फैसला सुनाएको हो…

 टिकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताएका छन्…

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भ्रमणमा पूर्वराजा…

नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार…

टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले…

बिहेको स्वयंवरपछि बेहुली फरार भएकी छन् । धुनुषाको सहिदनगर नगरपालिकामा बिहेको स्वयंवर सकिएपछि बेहुली फरार भएकी हुन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी २० वर्षीया बेहुली फरार भएकी हुन् ।…

पाकिस्तान सुपर लिग क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित भएको छ । लाहोरले दिएको १२५ रनको लक्ष्य पछ्याएको पेशावर जल्मीले १९.५ ओभरमा ५ विकेट…

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण…

 बेलायतको लन्डनका तीन सार्वजनिक स्थलमा विस्फोटक पदार्थ फेला परेको छ । हिथ्रो विमानस्थल, लन्डन सिटी विमानस्थल र वाटरलू स्टेसनमा विस्फोटक पदार्थ फेला परेको हो । विस्फोटक पदार्थ भेटिएपछि प्रहरीले सुरक्षा…

पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ । विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना…