भारत ‘युद्धको उन्माद’बाट ग्रसित छ: इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’बाट ग्रसित भएको आरोप लगाएका छन्। फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका…