नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित आज लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका…

मतीकाे इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल…

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै…

एनआरएन कोलोराडो च्याप्टरको आगामी २ बर्षे कार्यकाल ( २०१९( २०२१ ) को लागि अध्यक्षमा कुमार जंग कार्कीले उम्मेद्धवारी घोषणा गरेका छन् । केही हप्ता अगाडी उम्मेद्धवारी  घोषणा गर्दै कार्कीले आफ्नो…

निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज यहाँ भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग…

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर…

नेपाली नयांबर्ष २०७६ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” को आयोजना गरी शुभकामना आदान प्रदानगर्ने भएका छन् । रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजना तथा हेल्पिङ ≈याण्डको सहयोगमा…

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)मा औपचारिक रुपमा सुबोध विलास पन्तले अध्यक्ष पदको जिम्मेबारी लिएका छन् । उनी लगायत उनका नवनिर्वाचित समितिले सपथ ग्रहण लिनुको साथै अघिल्लो समितिले पद…

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुर राणासँग तुलना गर्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा…

आजदेखि बुधबारसम्म पानी पर्ने र  हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार…