आइपिएलमा बेंग्लोरको चौथो हार
भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको, दक्षिण अफ्रिकी एबीडी भिल्लियर्स, इंग्ल्याण्डका मोइन अली, अष्ट्रेलियाका मार्कस स्टोनिस सम्मिलित रोयल च्यालेन्जर्स बेंग्लोरले इण्डियन प्रिमियर लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ…