विश्व बैंकले सन् २०१९ मा दक्षिण एसियामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । सन् २०२० र २०२१ मा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने पनि बैंकले प्रक्षेपण गरेको…

आईपीएलमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो । चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले…

अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएपछि द्वन्द्व चर्किँदै गएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’…

रातिदेखि नै माैसम बदली भई आज बिहानैदेखि देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली आएकाे छ । बिहानदेखि काठमाडाैँ उपत्यका लगायत देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लाे बादल मडारिएकाे…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्काे घोषणा गरेका छन् । इरानी क्रान्तिपछि सन १९७१ मा इरानमा गठन भएको ईरानी सेनालाई राष्ट्रपति ट्रम्पले आतंककारी संगठन घोषणा गरेका हुन् । ईरानी सेनाको…

समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न…

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो…

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारविरुद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत विभिन्न कार्यक्रम सार्वजनिक गरेका…