भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु
नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदैछ । बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ…