भूमाफियाबाट देशभरमा अर्बौं मूल्यका जग्गा हडपिएको निष्कर्ष
सरकारले भूमाफियाबाट हडपिएका सरकारी जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । देशका विभिन्न भागका अर्बौं मूल्यका सरकारी जग्गाहरू भूमाफियाबाट हडपिएको पाइएपछि सरकारले ती सबै जग्गाहरू पहिचान गरी सरकारकै…