नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना, गहिरो सहकार्य हुने अपेक्षा
नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ सालको अवसरमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले ट्वीटरमार्फत एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको…