निर्मला हत्यामा असफल सिआइबी ठगीको समाचार लेख्ने पत्रकारलाई पक्राउ गरेर उल्टै ठग बचाउँदै
गम्भीर प्रकृतिका अपराधहरुमा संलग्न संगठित अपराधीहरुको पहिचान गर्ने उद्देश्यले गठन भएको प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)सानातिना र अनाबश्यक घटनामा अल्मलिन थालेको छ । पोखरास्थित ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका…