बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा, युभेन्ट्स आउट
कप्तान लिओनल मेसीले क्वाटरफाइनल दोस्रो लेगमा दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडलाई समग्रमा ४-० ले पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको…