‘एनसेल कार्यालयमा ताला लगाउनु पर्छ’ :रेखा थापा
चर्चित अभिनेत्री तथा चलचित्र निर्माता रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन्। आइतबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा…