राजेन्द्र महतोको आरोप: ओलीले आफ्नो दूत बनाएर सीके राउतलाई मधेस पठाए
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दाबी गर्नु भएको छ । नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय…