ट्रम्पद्धारा इरानी सेनालाई आतङ्कवादी घोषणा, इरानले दियो कडा प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्काे घोषणा गरेका छन् । इरानी क्रान्तिपछि सन १९७१ मा इरानमा गठन भएको ईरानी सेनालाई राष्ट्रपति ट्रम्पले आतंककारी संगठन घोषणा गरेका हुन् । ईरानी सेनाको…