एनआरएन अमेरिकाको अध्यक्षमा लम्सालले उम्मेद्धवारी घोषणा गर्दै
एनआरएन अमेरिकाको आगामी कार्यकालको लागी निर्वाचन नजिकिदै जाँदा उम्मेदवारी घोषणा हुने क्रम तिब्र रुपमा बढेको छ । केहिले महिना अगाडी देखि नै उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई अगाडी बढाइसकेका छन्…